आ.ब. २०८२/०८३ मा दर्ता भएका सवारीहरुको संख्या विवरण

आ.ब. २०८२/०८३ मा दर्ता भएका सवारीहरुको संख्या विवरण

आर्थिक वर्ष २०८२/०८३ को सवारी दर्ता विवरण

यातायात व्यवस्था कार्यालय (मोटरसाइकल), गुर्जुधारा, काठमाडौं

पेट्रोल सवारी
८८,२०६
विद्युतीय सवारी
१०,५२१
कुल दर्ता
९८,७२७
आर्थिक वर्ष २०८२/०८३ मा यस कार्यालयबाट दर्ता भएका दुई पाङ्ग्रे सवारी साधनको महिनागत विवरण देहायबमोजिम रहेको छ।
क्र.सं. महिना दर्ताको प्रकार जम्मा दर्ता
पेट्रोल विद्युतीय
श्रावण ५,९०९ ५६७ ६,४७६
भदौ ९,१४२ ४३६ ९,५७८
असोज १०,३२९ ७७५ ११,१०४
कार्तिक ८,२३८ ६०० ८,८३८
मंसिर ५,८९६ ६७१ ६,५६७
पुस ६,५२७ २२२ ६,७४९
माघ ७,२४० ९३० ८,१७०
फागुन ५,४७९ ३६९ ५,८४८
चैत्र ५,८९१ ९११ ६,८०२
१० वैशाख ७,०८८ १,५४९ ८,६३७
११ जेठ ६,८४४ १,२४५ ८,०८९
१२ असार ९,६२३ २,२४६ ११,८६९
जम्मा ८८,२०६ १०,५२१ ९८,७२७