अनलाईन कर भुक्तानी प्रणाली

आफ्नो सवारी साधनको कर अनलाईन मार्फत भुक्तानी गर्न चाहने सेवाग्राहीहरुले

https://revenue.fcgo.gov.np/ मा लगईन गरी भुक्तानी गर्नु पर्नेछ  साथै भुक्तानी गरेपश्चात रसिद लिन र बिलबुक कर प्रमाणितका लागि सम्वन्धित कार्यालयमा सम्पर्क गर्नु पर्नेछ ।